Wednesday, September 20, 2017

नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठकाे इतिहास मेटाउन खाेजिएकाेप्रति सचेत गराउँदै फाेनिज, नेवाः पत्रकार राष्ट्रिय दबू, मधेशी पत्रकार मञ्चलगायतका पत्रकारहरूले बुधबार नेपाल पत्रकार महासंघलाई ज्ञापन-पत्र बुझाए । 

साभार : श्रीकृष्ण महर्जन/फेसबुक


No comments:

Post a Comment