Tuesday, May 15, 2018

कार्यक्रममा सहभागिताको लागि निमन्त्रणा छ ।

नेवाः पत्रकार राष्ट्रिय दबूको आयोजना र नेपाल आदिवासी जनजाती पत्रकार महासंघको संयोजनमा
“संघीय संरचनामा सञ्चार र मातृभाषा पत्रकारिता सम्मेलन”
नेपाल पर्यटन बोर्ड, काठमाडौं
२०७५ जेठ २ गते, बुधबार । मन्ध्यान्ह १२ः१५ बजे
नेवाः पत्रकार राष्ट्रिय दबूया ग्वसाः अले नेपाल आदिवासी जनजाती पत्रकार महासंघया संयोजनय्
“संघीय संरचनाय् सञ्चार व मातृभाषा पत्रकारिता सम्मेलन”
नेपाल पर्यटन बोर्ड, येँ
११३८ अनलाथ्व पारु, बुधवाः । न्हिनय् १२ः१५ ताः ईलय्

No comments:

Post a Comment